प्रेमको महाउत्सव

देवी सापकोटा /काठमाण्डौं  माघ २५ गते । वारि गाउँको कान्छाकी छोरीले पारि गाउँको काइँलाको छोरासँग मन मिलाउँछे रे आजकल । यस्ता भनाइले गाउँघरका प्रेम गर्ने जोडीलाई आफ्नो प्रेम दर्शाउन कि त घाँसपात गर्न जानुपर्छ कि त गाइगोठालो । यही कारण दुई प्रेमी समाजमा खुलेर आफ्नो प्रेमभाव दर्शाउन सक्दैनन् । ठीक यसको विपरीत छ, सहरी समाजको … Continue reading प्रेमको महाउत्सव